Logo

२०८३, कार्तिक २७गते


images
images

एमालेको सरकार ढलेपछि विकास कार्य ठप्प: छबिलाल बिश्वकर्मा

एमालेको सरकार ढलेपछि विकास कार्य ठप्प: छबिलाल बिश्वकर्मा

images
  • एमालेको सरकार ढलेपछि विकास कार्य ठप्प: छबिलाल बिश्वकर्मा
    images

    देवदह । रुपन्देही क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छबिलाल बिश्वकर्माले नेकपा एमालेकोको सरकार ढलेपछि विकास कार्य ठप्प भएको बताएका छन् ।

    images
    images
    images

    मङ्गलबार देवदह १० भलुही मा अयोजित एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको सरकारबाट देशको विकास हुन नसक्ने तर्क गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा विकासको लहर आएको तर  शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि विकास रोकिएको उनको तर्क छ ।

    images
    images
    images

    सोही क्रममा बोल्दै उनले भलुही चोकदेखि कान्छी बजारसम्मको सडक निर्माण कार्यमा आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको र उक्त सडकले क्षेत्रको मुहार परिवर्तन भएको दावी गरे । 

    images
    images

    निर्वाचनपछि केपि ओली नेतृत्व बहुमतको सरकार बनाएर विकास निर्माणको कार्यलाई तिव्र गतिमा अगाडि बढाउने उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छबिलाल बिश्वकर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।