Logo

२०८३, कार्तिक २७गते


images
images

रुपन्देही-१: गठबन्धनका उम्मेदवारलाई मतदाताद्वारा घरघरमा स्वागत

रुपन्देही-१: गठबन्धनका उम्मेदवारलाई मतदाताद्वारा घरघरमा स्वागत

images
  • रुपन्देही-१: गठबन्धनका उम्मेदवारलाई मतदाताद्वारा घरघरमा स्वागत
    images

    तिलोत्तमा । रुपन्देही -१ मा घरदैलो अभियान गरेका सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई मतदाताले घरघरमा स्वागत गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसाल, प्रदेश सभा १(१) का उम्मेदवार बिश्वनाथ यादव र १(२) का उम्मेदवार अब्दुल रज्जाकलाई घरदैलो अभियानका क्रममा मतदाताहरु हातमा टिकाको थाली र पुष्प गुच्छा लिएर स्वागत गरेका हुन् ।

    images
    images
    images

    उम्मेदवारसंग गुनासो गर्दै तिलोत्तमा १२ का मतदाताले यस अघि जिताएर पठाइएका उम्मेदवारले मतदाताको कुनै गुनासो सुनुवाइ नगरेको र अहिले चुनावको मुखमा फेरि झुठो आश्वासन लिएर आएको बताए। संविधानको रक्षा र मुलुकलाई समृद्द बनाउने अभिभारा वाम-लोकतान्त्रिक गठबन्धनले मात्र पुरा गर्ने भएकोले गठबन्धनलाई भोट दिने स्थानीयले बताएको निर्वाचन परिचालन समितिका संयोजक हिरा बहादुर खत्रीले बताए ।

    images
    images
    images

    वाम-लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान तीब्र रुपमा अगाडी बढाइरहेको छ। अभियान अन्तर्गत मंगलबार तिलोत्तमा ७, ९ र १०, ११ र देवदह ३, ४  मा घरदैलो अभियान सम्पन्न गरेको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।