Logo

२०८३, कार्तिक २७गते


images
images

कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते     

कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते     

images
  • कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते     
    images

    कालीकोट । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ । शनिबार बिहान ८ बजे विष्फोटक पदार्थ पड्किदाँ घाइते भएकी स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

    images
    images
    images

     

    images
    images
    images

    विष्फोटमा परी‌ सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् ।

    images
    images

     

    उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

     

    कस्तो बम, कसले र किन राखेको हो भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।