Logo

२०८३, कार्तिक २६गते


images
images

अकस्मात बेहोस भएका वडाध्यक्षकाे निधन

अकस्मात बेहोस भएका वडाध्यक्षकाे निधन

images
  • अकस्मात बेहोस भएका वडाध्यक्षकाे निधन
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । गएको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    images
    images
    images

    अकास्मत बेहोस भएको उनको गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्थानीयका अनुसार उनी बिहीबार घरमै बसिरहेका थिए । सोही बेला उनी लडेर बेहोस भएका थिए । त्यस लगत्तै उनलाई अस्पताल पुर्याइएको थियो ।

    images
    images
    images

    उनलाई साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोष्णा गरेका हुन्।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोरखा नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।