Logo

२०८३, कार्तिक २७गते


images
images

क्रान्तिकारी पत्रकार संघ हेटौंडाका संस्थापक अध्यक्ष कौशल पाण्डेकाे निधन

क्रान्तिकारी पत्रकार संघ हेटौंडाका संस्थापक अध्यक्ष कौशल पाण्डेकाे निधन

images
  • क्रान्तिकारी पत्रकार संघ हेटौंडाका संस्थापक अध्यक्ष कौशल पाण्डेकाे निधन
    images

    हेटौंडा । हेटौंडाका पत्रकार कौशल पाण्डेकाे ७५ वर्षकाे उमेरमा बिहीबार साँझ निधन भएकाे छ । हेटौंडा- ४ कमलडाँडास्थित निवासमा उनकाे निधन भएको हो ।

    images
    images
    images

    उनकाे लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यकाे अनुसार केही समयदेखि उनकाे स्वास्थ्य अवस्था जटिल थियाे । उनकाे पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गाैतमले जानकारी दिए ।

    images
    images
    images

    पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्।
    हेटौंडाबाट प्रकाशन हुने प्रयास अर्धसाप्ताहिककाे प्रकाशक सम्पादक रहेका उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कौशल पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।