Logo

२०८३, कार्तिक २६गते


images
images

‘मिस सुनार’ को ताज सिसमको पोल्टामा

‘मिस सुनार’ को ताज सिसमको पोल्टामा

images
  • ‘मिस सुनार’ को ताज सिसमको पोल्टामा
    images

    राजेश पराजुली, पोखरा । तेस्रो मिस सुनारको ताज सिसम रामदामले जितेकी छन् । प्रतिक इन्भेन्ट्सद्वारा आयोजित प्रतियोगिताको  ग्राण्ड फिनालेमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् । विजेता रामदामले स्कूटरसहित आकर्षक गिफ्ट प्राप्त गरिन् ।

    images
    images
    images

    यसैगरी संगीता सुनार फष्ट रनरअप घोषित हँुदै ताजसहित नगद रु ५० हजार नगद पुरस्कार हात पारिन् । सेकेण्ड रनरअप बन्दै स्वेता सुनारले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् भने पूजा विश्वकर्माले भ्यूवर्स च्वाइसको उपाधिबाट जितिन् । विजेता तथा उपविजेतालाई विभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने मौका प्रदान गरिने इभेन्ट आयोजक प्रतिक सुनारले बताए । 

    images
    images
    images


     पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको कार्यक्रमको निर्णायकमा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, मोडल कविता न्यौपाने, सञ्चारकर्मी उत्सव रसाइली, फेशन डिजाइनर अमित बराल र बुगिवुगीका विजेता कविता नेपाली रहेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिसम रामदाम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।