Logo

२०८३, कार्तिक २७गते


images
images

अरिँगालले टोकेर सल्यानमा आमाछोरीको मृत्यु

अरिँगालले टोकेर सल्यानमा आमाछोरीको मृत्यु

images
  • अरिँगालले टोकेर सल्यानमा आमाछोरीको मृत्यु
    images

    सल्यान । अरिँगालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-१ पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र ४ वर्षीया छोरी प्राप्तिको मृत्यु भएको हो ।  दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा उनीहरूलाई अरिँगालले टोकेको थियो ।

    images
    images
    images

    अरिँगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थिति परोपकार अस्पतालमा ल्याइएको थियो । 

    images
    images
    images

    थप उपचारका लागि कोहलपुर लैजाने क्रममा राति बाटोमै आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    images
    images

    अरिँगालकै टोकाइबाट शोभाका अंकल २१ वर्षीय घाइते भएका छन् । उनको उपचार भइरहेको छ । अरिँगालले तीनजनालाई सँगै टोकेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।