Logo

२०८३, कार्तिक २७गते


images
images

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा के होला ?

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा के होला ?

images
  • पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा के होला ?
    images

    काठमाडौं । ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्यसूची बढेर आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    images
    images
    images

    असोज १५ गते ईण्डियन कर्पोरेशनले पठाएको मूल्य केही घटेर आएको र २० महिनाको अन्तरालपछि निगमलाई नाफा भएको तर पुनः आज आएको नयाँ मूल्यले निगमलाई डिजेल र हवाई इन्धनमा धेरौ घाटा रहेको विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    नयाँ मूल्यमा पेट्रोलमा प्रतिलिटर १.७४, डिजेलमा १५.६० र हवाई इन्धनमा १०.२५ रुपैयाँले बढेर आएको छ । 

    images
    images

    यससँगै डिजेलमा प्रटिलिटर ६.३४ रुपैयाँले घाट रहेको निगमले जनाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर ३२५.४४ रुपैयाँले घाटा रहेको छ । निगमका अनुसार नयाँ मूल्यमा १५ दिनमा पेट्रोल, मिट्टतेल र हवाई इन्धनमा हुने नाफा जाडेर निगमलाई ३९ करोडको मुनाफा हुने प्रक्षेपण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।