Logo

२०८३, आश्विन ९गते


images
images

बैंकविरुद्ध सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडकमा

बैंकविरुद्ध सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडकमा

images
  • बैंकविरुद्ध सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडकमा
    images
    images

    सुर्खेत । बैङ्कहरूले ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बैंकले ऋण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौँ शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको व्यवसायीहरूको आरोप छ ।

    images
    images
    images


    शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकदेखि व्यवसायीहरूले र्‍याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएका छन् । यस्तै राष्ट्र बैँकलाई पनि ध्यानाकर्षण पत्र बुझाएको छन् । 

    images
    images
    images

    सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैङ्कहरूले जबरजस्ती रुपमा बढाएको ब्याज दर र ब्याज किस्ताका लागि व्यवसायीहरूलाई मानसिक यातना दिने गरेको बताए । साथै असोज मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ताबापतको रकम नर्तिन सम्पूर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुर्खेतका व्यवसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।