Logo

२०८३, कार्तिक २६गते


images
images

मितेरी पुलबाट हाम फालेका पुरुष वेपत्ता

मितेरी पुलबाट हाम फालेका पुरुष वेपत्ता

images
  • मितेरी पुलबाट हाम फालेका पुरुष वेपत्ता
    images

    राजेश पराजुली, पोखरा । पोखरा ७ र १५ जोड़ने मितेरी पुलबाट हाम फालेर बाग्लुंग नगरपालिका–९ स्थायी घर भएका वर्ष ४८ का केदार खड़का वेपत्ता भएका छन् । आज (विहिबार) बिहान ६ बजेको समयमा खड़काले पुलबाट हाम फालेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी जवान घनश्याम नाउँले जानकारी दिए।

    images
    images
    images

    केहि समय पहिलादेख़ि विरामी भएका उनी आफ्नो दाजु, छोरा र भान्जा सहित झारफुक गर्न हिडिरहेको बेला एक्कासी पुल माथीको रेलिङमा चढ़ि पुलबाट हाम फालेको प्रत्यक्षदर्शी उनका छोरा जिवन खड़काले बताएका छन् ।

    images
    images
    images

    उनी १५ दिनदेख़ि उपचारको लागि पोखरा १५ नयाँगाउँ स्थित दाजुको घरमा बस्दै आएका थिए ।  वेपत्ता खड़काको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाग्लुंग नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।