Logo

२०८३, कार्तिक २७गते


images
images

डेंगीका कारण सर्वोच्चका उपसचिवको मृत्यु

डेंगीका कारण सर्वोच्चका उपसचिवको मृत्यु

images
  • डेंगीका कारण सर्वोच्चका उपसचिवको मृत्यु
    images

    काठमाडौं । डेंगी रोगका कारण सर्वोच्च अदालतका उपसचिव कृष्णप्रसाद अधिकारीको मृत्यु भएको छ । डैंगी परीक्षण गर्न मंगलबार वीर अस्पताल गएका बेला अधिकारीको अस्पतालमै मृत्यु भएको बताइएको छ ।

    images
    images
    images

    परीक्षण गर्न आज वीर अस्पताल गएका बेला रिपोर्ट लिएर यताउता गर्दागर्दै ढलेको र सोही क्रममा उनको निधन भएको बताइएको छ ।

    images
    images
    images

    दशैँअघि अधिकारीलाई हृदयघात भएको बताइएको छ । सोमबार एक्कासि ज्वरो आएका उनी आज वीर अस्पताल गएका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृष्णप्रसाद अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।