Logo

२०८३, कार्तिक २७गते


images
images

विप्लव नेतृत्वको नेकपाको नवौं महाधिवेशन कपिलवस्तुमा सुरु 

विप्लव नेतृत्वको नेकपाको नवौं महाधिवेशन कपिलवस्तुमा सुरु 

images
  • विप्लव नेतृत्वको नेकपाको नवौं महाधिवेशन कपिलवस्तुमा सुरु 
    images

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ ।

    images
    images
    images

    यसअघि काठमाडौंमा हुने भनिएको महाधिवेशन चन्दको गृह जिल्ला कपिलवस्तुमा हुन लागेको हो । आज दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले महाधिवेशनको उद्घाटन गर्दैछन् ।

    images
    images
    images

    विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु पुगिसकेका छन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या खुलाइएको छैन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।