Logo

२०८३, कार्तिक २७गते


images
images

जुम्लाको कनकासुन्दरी ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

जुम्लाको कनकासुन्दरी ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

images
  • जुम्लाको कनकासुन्दरी ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु
    images

    काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।

    images
    images
    images


    पहिरोमा परि गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । घटनामा दुई जना बेपत्ता छन् ।

    images
    images
    images


    गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।