Logo

२०८३, कार्तिक २७गते


images
images

भारतमा  कन्टेनरसँग ठोक्किएर बसमा आगलागी हुँदा ११ जनाको मृत्यु

भारतमा  कन्टेनरसँग ठोक्किएर बसमा आगलागी हुँदा ११ जनाको मृत्यु

images
  • भारतमा  कन्टेनरसँग ठोक्किएर बसमा आगलागी हुँदा ११ जनाको मृत्यु
    images

    एजेन्सी ।    भारतको महाराष्ट्रस्थित नासिकमा शनिबार बिहान एउटा निजी बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा करिब ३८ जना घाइते भएको बताइएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार नासिक–औरंगाबाद सडकमा रहेको नान्दुरनाका नजिक बिहान ५;३० बजे दुर्घटना भएको हो । मुम्बईबाट यवतमाल जाँदै गरेको बस कन्टेनर ट्रकसँग ठोक्किएर बसमा आगो लागेको थियो ।नासिकका प्रहरी नायब उपरीक्षक अमोल ताम्बेले भने, ‘दुर्घटनामा ३८ यात्रु सामान्य घाइते भएका छन्।

    images
    images
    images


    उनको उपचार चलिरहेको छ । मृत्यु हुनेको सनाखत भइरहेको छ । दुर्घटना कसरी भयो र बसमा आगजनी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।