Logo

२०८३, कार्तिक २७गते


images
images

काँग्रेसकाे शेखर समूह सँस्थापन पक्षकाे निगरानीमा

काँग्रेसकाे शेखर समूह सँस्थापन पक्षकाे निगरानीमा

images
  • काँग्रेसकाे शेखर समूह सँस्थापन पक्षकाे निगरानीमा
    images

    काठमाडौ । एउटै पार्टी भित्र विचार भन्दा पदिय भागवण्डाका लागि यतिबेला किचलो उत्पन्न भएकाे छ ।
    पार्टी भित्र चालिस प्रतिशत सिट भागवण्डाकाे माग सहित भेला तथा गुटगत छलफल चलाई रहेकाे नेपाली काँग्रेसकाे शेखर काेईराला गुट पार्टीको अनुशासन विभागकाे निगरानीमा परेकाे छ । 

    images
    images
    images

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले  डशेखर कोइराला समूहका नेताहरूले गरिरहेको भेला तथा संघर्षका कार्यक्रमहरूलाई अनुशासनको दायरमा ल्याइने चेतावनी दिएका दिए । मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा।महतले अनुशासनबाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेको र कारबाहीको दायरमा पर्ने बताए । 

    images
    images
    images

    महतले समानुपातिकको सूची सबै नेताहरू बसेर सर्वसम्मत तयार पारिएको र अहिले होहल्ला मच्चाउनुपर्ने बाहेक अरु केही पनि नभएको दावी गरे । उनले पार्टीको अनुशासन र पद्धति सबैले मान्नुपर्ने भन्दै नमाने के गर्ने भन्ने पार्टीको विधि अनुसार हुने बताए । 

    images
    images

    उनले समानुपातिककाे बन्दसूची सच्याउने तयारी भएकाे पनि बताए । शेखर समूहले बुधवार केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिसकेको छ ।
    यस अघिपनि शेखर समुहका भेला भईरहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेखर काेईराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।