Logo

२०८३, कार्तिक २६गते


images
images

मनास्लुमा हिमपहिराे उद्दार जारी

मनास्लुमा हिमपहिराे उद्दार जारी

images
  • मनास्लुमा हिमपहिराे उद्दार जारी
    images

    काठमाडौ । मनास्लु हिमालको तेस्रो र चौथो बेस क्याम्पको बीचमा हिमपहिरो गएको छ ।

    images
    images
    images

     साेमवार हिमपहिरो गएपछि अहिले हिमाल आरोहणको क्रममा फसेकाहरुलाई हेलिकप्टरबाट उद्दार कार्य जारी रहेको छ। उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर उत्तरी गोरखाको अन्तिम गाउँ सामागाउँ पुगेको छ। हिमपहिरोमा फसेकाहरुको उद्दार कार्य जारी रहेपनि आधार शिविरको मौसम सफा नभएकोले घाइतेहरुबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।

    images
    images
    images

    हिमपहिरो गएको क्षेत्रमा रहेका व्यक्तिहरुसंग सम्पर्क हुन नसकेकोले पनि पहिरोमा भएको मानविय क्षतिको बारेमा अहिलेनै केहि भन्न नसकिने पर्यटन विभागले जनाएको छ।निर्मल पुर्जाको इलिट एक्पिडिसनबाट गएका सबै आरोहीहरु भने सुरक्षित रहेको बताइएको छ ।

    images
    images

    मनास्लु हिमाल आरोहण गर्न पर्यटन विभागले यस पटक ३८ वटा अरोहण दललाई अनुमति दिएको छ। आरोहण दलमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ आरोही रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनास्लु हिमाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।