Logo

२०८३, कार्तिक २७गते


images
images

चट्याङ लागेर एक बालकको मृत्यु

चट्याङ लागेर एक बालकको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • चट्याङ लागेर एक बालकको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    सुरज श्रेष्ठ , बिरगंज । आज बिहान बिरगंज महानगर पालिका वडा न.२ छपकैया छ्टघाट स्थित पोखरी नजिक चट्याङ लागेर एक बालकको घटना स्थल मै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।


    आज घट्स्थापनाको पहिलो दिन विध्यालय बिदा भएकोले बिहान छपकैया पोखरी नीर क्रिक्रेट खेल्ने क्रममा अचानक आएको चट्याङले गर्दा खेलीरहेका बालकहरु घाइते भएका थिए ।


    घाइतेहरुको उपचारका लागि नारायणी अस्पताल लगने क्रममा  सिद्धार्थ उपाध्यायको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.२ छपकैयाका श्याम प्रसाद उपाधायको नाति , राम प्रसाद उपाध्यक्ष र श्रीमती सृजना कुमारी घिमिरेको छोरा १५ बर्ष सिद्धार्थ उपाध्यायको मृत्यु भएको हो। पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिरगंज महानगर पालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।