Logo

२०८३, कार्तिक २७गते


images
images

हिन्दी मंच नेपाल र नागरी लिपि परिषदद्वारा प्रशिक्षण

हिन्दी मंच नेपाल र नागरी लिपि परिषदद्वारा प्रशिक्षण

images
  • हिन्दी मंच नेपाल र नागरी लिपि परिषदद्वारा प्रशिक्षण
    images

    कपिलवस्तु  । हिन्दी मंच नेपाल र नागरी लिपि परिषद भारतको संयुक्त तत्वाधानमा आयोजित प्रशिक्षण संगोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै हिन्दी मंच नेपालका अध्यक्ष मंगल प्रसाद गुप्ताले   विचार राख्दै भने नेपालमा ९५ प्रतिशत मान्छे हिन्दी भाषा बुझछन र बोलछन र हिंदी भाषा सबैलाई राम्ररोसंग आउँछ धेरै जनाले त कविता, लेख समेत लेखी सकेका छन ।

    images
    images
    images

     नेपाल दुतावासका सत्येंद्र दहियाले हिंदी, संस्कृति, भोजपुरी, मैथिली, आदि भाषाको लिखावट लिपिबद्ध भएपछि लेख्नु र पढ़नुमा पनि रुचि बढ़छ, त्यही भएर भाषामा लिपिको धेरै महत्व छ । दहियाले भने नेपाल भारतको रोटी बेटीको सम्बन्ध छ ।

    images
    images


    नागरी लिपि परिषद दिल्ली देखी आएका महामंत्री डा.हरि सिंह पालले लिपिको महत्वमा प्रकाश पार्दै भने नागरी लिपि संस्थाले विश्व भरि भाषामा  लिपिको महत्वको प्रचार प्रसार गरिरहेको छ ।

    कार्यक्रममा  शिक्षक जंग बहादुर शाही, पहलाद पाण्डेय,बनारसी गुप्ता, उमेश चंद्र त्यागी (दिल्ली ) कार्यक्रम प्रबंधक गोपाल प्यारे चंदेल, बृजेश गुप्ता, ओमप्रकाश, उमेश चंद त्यागी, मुक्ति पोखरेल, रामसरण पाल, गिरी प्रशाद गैरे,उत्तम बहादुर कोरी, सगीर ए खाकसर, नवराज पाण्डेय, प्रेम शंकर शुक्ला, अखिलेश अपेन्द्र, रामकुमार गुप्ता, कृष्णकुमार गुप्ता, करिब १०० जना शिक्षक लगायत कुल ४३५ जनाको सहभागिता थियो  |

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नागरी लिपि परिषद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।