Logo

२०८३, कार्तिक २७गते


images
images

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते 

मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते 

images
  • मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते 
    images

    झापा । झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गएराति मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    images
    images
    images

    मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ पिपलडाँगीमा गएराति प्रदेश १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
    मोरसाइकलका चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा गएराति उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
    घाइते रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेचीनगर नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।