सिमरा । सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तिव्र हुने बताएका
छन् । बारा एक सडकको उद्घाटन गर्दै मन्त्री चौधरीले चुनाब जितेपछि जनताको काममा दिनरात खट्ने नेता देशलाई आवश्यक रहेको बताएका हुन् ।
बाराको गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो
माटियरिया चिनी मिल हुदै मानवत मटिअर्वा जोड्ने सडक खण्ड,
टेलिकम चोक, विकासशिल चोक, रंगशाला चोक, एयर्ट पोर्ट दक्षिण सिमानासम्म जोड्ने सडक निर्माण लगायत ५० करोडका आयोजनाहरुको सहरी मन्त्री चौधरीलेशुक्रबार शिलान्यास गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology