Logo

२०८३, कार्तिक २५गते


images
images

स्कुटर सडकको डिभाइडरमा ठोकिँदा चालकको मृत्यु, एक किशोरी घाइते

स्कुटर सडकको डिभाइडरमा ठोकिँदा चालकको मृत्यु, एक किशोरी घाइते

images
  • स्कुटर सडकको डिभाइडरमा ठोकिँदा चालकको मृत्यु, एक किशोरी घाइते
    images

    राजेश पराजुली, पोखरा ।  पोखरा महानगरपालिका- २५ हेम्जा हनुमानटोलमा स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा चालकको मृत्यु भएको छ। गएराती भएको दुर्घटनामा परि तँनहुको व्यास नगरपालिका- १ दमौलीका ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको हो ।

    images
    images
    images

    राति ८ बजे नौडाँडाबाट पोखरा जाँदै गरेको ग २२प ५३७० नम्बरको स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोकिएको थियो। दुर्घटनामा परि स्कुटरमा पछाडि बसेकी १५ बर्षिया किशोरी सोनी राई घाइते भएकी छन् ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालकको मृत्यु भएको हो  ।

    images
    images

    स्कुटरमा सवार किशोरीको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ। स्कुटरमा रहेका बाबुछोरी भएको प्रहरीले पुष्टि गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुटर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।