Logo

२०८३, आश्विन ९गते


images
images

५८ओैं अन्तराष्ट्रिय बाल दिवस: पाल्हिनन्दन गाउँपालिकामा चित्रकला प्रतियोगिता

५८ओैं अन्तराष्ट्रिय बाल दिवस: पाल्हिनन्दन गाउँपालिकामा चित्रकला प्रतियोगिता

images
  • सेतोमसी सहकर्मी
  • ५८ओैं अन्तराष्ट्रिय बाल दिवस: पाल्हिनन्दन गाउँपालिकामा चित्रकला प्रतियोगिता
    images
    images

    सुरेश यादव, नवलपरासी । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका द्वारा ५८ राष्ट्रिय बाल दिवसकाे अवसरमा चित्रकला प्रतियोगिता बालमैत्री समाजकाे अधार : जिम्मेवार परिवार,उत्तरदायी सरकार भने मुल नाराका साथ सम्पन्न भएकाे छ । 

    images
    images
    images

    पाल्हिनन्दन गाउँपालिकाकाे आयाेजनामा राष्ट्रिय बाल दिवसकाे अवसरमा उक्त प्रतियोगिता गरिएकाे पाल्हिनन्दन गाउँपालिकाकि कार्यवाहक अध्यक्ष फातिमा खातुन अंसारीले जानकारी दिए । पाल्हिनन्दन गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादवकाे अध्यक्षता तथा गाउँपालिकाकि कार्यवाहक अध्यक्ष अंसारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

    images
    images
    images

    कार्यक्रमका बाेल्दै प्रमुख अतिथि अंसारीले आजकाे बालबालिका भाेलिकाे कर्णधार हुन भने बालबालिकालाई कुनै पनि समयमा आफु लगि रहने प्रतिव्दता व्यक्त गरे । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्य मन्त्री शैक्षिक कार्यक्रम पाल्हिनन्दन शिक्षा शाखा सदस्य रामबहादुर कुर्मी,स्वास्थ्य शाखा प्रमुख अशाेक ठाकुर,शिक्षा शाखा प्रमुख अनिता कुमारी गुप्ता,विभिन्न बिधालयका प्रधानध्यापक साथै पत्रकार सुरेश यादव र रामजी काेहार लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

    images
    images
    images

    कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी प्रदेश मुख्य मन्त्री शैक्षिक कार्यक्रम पाल्हिनन्दन सदस्य रामबहादुर कुर्मीले राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।