Logo

२०८३, आश्विन ११गते


images
images

एनआरएनए युकेका अध्यक्ष पदमुक्त, संघको हितविपरितका गतिविधि गरेको ठहर

एनआरएनए युकेका अध्यक्ष पदमुक्त, संघको हितविपरितका गतिविधि गरेको ठहर

images
  • एनआरएनए युकेका अध्यक्ष पदमुक्त, संघको हितविपरितका गतिविधि गरेको ठहर
    images
    images

    काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर पदमुक्त भएका छन् । एनआरएनए केन्द्रले संघको हितविपरितका गतिविधि गरेको ठहर गर्दै उनलाई पदमुक्त गरेको हो । 

    images
    images
    images

    संघका महासचिव गौरीराज जोशी र  महासचिव डा केशव पौडेलद्वारा हस्ताक्षरित पत्र मार्फत उनलाइ पदमुक्त गरिएको जानकारी दिइएको हो । उक्त पत्रमा अध्यक्षको रुपमा मगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित कृयाकलापमा संलग्न भएको ठहर गरिएको छ । 

    images
    images
    images

    यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतको निर्णयले उनलाई अध्यक्षको रुपमा अविश्वास गरी कारवाही गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।