Logo

२०८३, आश्विन ११गते


images
images

भाद्र मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न वडा कार्यालयको अनुरोध

भाद्र मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न वडा कार्यालयको अनुरोध

images
  • भाद्र मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न वडा कार्यालयको अनुरोध
    images
    images

    देवदह । देवदह नगरपालिकाका विभिन्न वडाहरूले सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न लाभग्राहीहरूलाई अनुरोध गरेका छन् । सोही क्रममा एक सूचना जारी गर्दै वडा नं. ५ ले भाद्र मसान्तसम्म परिचयपत्र नविकरण गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    परिचय पत्र नविकरणको समय भाद्र मसान्तमा सकिने हुनाले बारम्बार सूचना जारी गरेर र कतिपय अवस्थामा फोन सम्पर्क समेत गरेर परिचय पत्र नविकरण गर्न अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ ।

    images
    images
    images

    समयसिमाभित्र नविकरण नगरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट बन्चित हुनुपर्ने भएकोले सम्पुर्ण लाभग्राहीलाई नविकरण गर्न अनुरोध गरिएको वडा अध्यक्ष गणेश डुम्रेले बताए । केही दिन अघि वडा नं. ४ को कार्यालयले समेत सोही अनुसारको सूचना जारी गरेर समयमै परिचयपत्र नविकरण गर्न अनुरोध गरेको थियो ।

    images
    images
    images

    वडा कार्यालयका अनुसार निम्न बमोजिमका ५४ जना लाभग्राहीको परिचयपत्र नविकरण हुन बाँकि छ ।

    जेष्ठ तथा एकल महिलाहरु 

    इन्द्र बहादुर ठकुरी 
    काशीराम न्यौपाने 
    नर प्रसाद पन्थी
    साबित्रा तिवारी 
    मीन  बहादुर आले
    दल बहादुर कामी
    ओम बहादुर थापा
    मोहन लाल न्यौपाने 
    रोगाई थरुनी
    कमला देबि थापा 
    झम्कला न्यौपाने 
    लक्ष्मी माया परियार 
    भुवनी थारुनी
    हिरादेबी खनाल
    मनसरी आले
    बसि कामी
    सुक  बहादुर कामी
    मैना श्रीस
    माया शर्मा
    कमलादेवी थापा
    पुर्णकला सुनारनी
    तुलसी थापा मगर्नी
    मिना कुमारी न्यौपाने 
    धन कुमारी गाहा 
    नुरमाया आले 
    कलावती खत्री 
    निमकला पाण्डे 
    जुना गुरुङ 

    अति अशक्तहरू
     
    इन्द्र प्रसाद आचार्य 
    थोम नाथ भट्टराई 

    दलित बालबालिकाहरु 

    बिध्या बि क 
    रिभान बिश्वकर्मा
    शोलिना बि क
    आयुसा सुनार
    लेआ बिश्वकर्मा
    पुस्कल बिक
    श्रीस सुनार
    आयुसा बि क
    सुशान्त बिश्वकर्मा
    सन्देश बि क
    सृष्टि बि क
    बिनायक गहतराज
    रोशनी सुनाम
    आरोहि सुनार
    यस्वर बिश्वकर्मा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।