Logo

२०८३, आश्विन ११गते


images
images

क्यान्सर पिडित मानन्धरलाई आर्थिक सहयोगको अपिल

क्यान्सर पिडित मानन्धरलाई आर्थिक सहयोगको अपिल

images
  • क्यान्सर पिडित मानन्धरलाई आर्थिक सहयोगको अपिल
    images
    images

    नुवाकोट । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङका १९ वर्षिय समीर मानन्धरलाई आन्द्रा क्यानसर भएकोले आर्थिक सहयोगको अपिल गरिएको छ। 

    images
    images
    images

    आमा बिमला मानन्धर र बुबा न्हुछे मानन्धरको कान्छो छोरा समीर मानन्धर हाल टिचिङ अस्पतालमा छन । उनको उपचारमा आर्थिक समस्याको कारण समस्या उत्पन्न भएकोले सहयोगको लागि अपिल हरेको परिवारले जनाएको छ ।

    images
    images
    images

    मानन्धरको आन्द्राको क्यान्सर भएको र आर्थिक अवस्था पनि नाजुक भएकोले यो अभियान नै शुरु गर्नु परेको हो।

    images
    images
    images

    सहयोगको लागि निम्न बमोजिमको बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

    Prime bank
    bimala shrestha
    o२८०००३९GL
    सम्पर्क नं : 9847089803

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट जिल्ला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।