Logo

२०८३, आश्विन ११गते


images
images

कपिलवस्तुमा गोरुसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुमा गोरुसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

images
  • कपिलवस्तुमा गोरुसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
    images
    images

    कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानी धारामा हिजो चौपाया ( गोरु ) सँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन ।

    हिजो बेलुका  ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    मोटरसाइकलमा पछाडी सवार उनकै ४८ बर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।