Logo

२०८३, आश्विन ११गते


images
images

नगरपालिका कर्मचारी एशोसियसनको छैठौ महाधिवेशन भदौ २४ गते काठमाडौंमा हुने

नगरपालिका कर्मचारी एशोसियसनको छैठौ महाधिवेशन भदौ २४ गते काठमाडौंमा हुने

images
  • नगरपालिका कर्मचारी एशोसियसनको छैठौ महाधिवेशन भदौ २४ गते काठमाडौंमा हुने
    images
    images

    काठमाडौँ ।  नेपाली भरिका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको साझा पेशागत सङ्गठन नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौं राष्ट्रिय महाधिवेशन यही आउँदो भाद्र २४ गते काठमाडौमा सम्पन्न  हुने भएको छ ।

    images
    images
    images

    केही समय अगाडि भएको संगठनको बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । संगठनले यसअघि महाधिवेशन गर्ने पटक पटक निर्णय गरे पनि देशमा कोरोना सङ्क्रमणका कारण उक्त महाधिवेशन स्थगित गरिएको थियो ।  

    images
    images
    images

    महाधिवेशनमा संगठनका देशभरीका इकाइ समितीहरुबाट प्रतिनिधीत्व रहने संगठनका सचिव सितु प्रसाद श्रेष्ठले स्थानीय तहमा कार्यरत कर्मचारीहरु राज्यबाट सधै विभेदको मारमा पिल्सिन बाध्य भएको बताउँदै महाधिवेशन मार्फत आफुले खेपिरहेको पिडालाइ समाधान खोज्न पहल गरिने बताए ।
     
    सेतोमसीसंग कुरा गर्दै सचीव श्रेष्ठले महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकको निर्णय अनुसार सम्पुर्ण प्रकृयाहरु अगाडि बढाइएको तथा महाधिवेशनको सम्पूर्ण तयारी शुरु गरिएको बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।