Logo

२०८३, आश्विन ११गते


images
images

सत्ता गठबन्धन दललाई सिट बांडफांडमा सकस, आज निर्णायक बैठक बस्दै !

सत्ता गठबन्धन दललाई सिट बांडफांडमा सकस, आज निर्णायक बैठक बस्दै !

images
  • सत्ता गठबन्धन दललाई सिट बांडफांडमा सकस, आज निर्णायक बैठक बस्दै !
    फाइल फोटो
    images
    images

    काठमाडौं । सत्ता साझेदार दलले निर्वाचन नजिकिए संगै सिट बाँडफाँटको टुंगो लगाउन निकै रस्साकस्सी गरेपनी अझै सकेको छैन। हिजो बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकमा यसबारे गहन छलफल भएको बताइए पनि निष्कर्ष निस्किएको छैन । बैठक आज ११ बज्ने फेरि बस्दै छ । आजको बैठक निर्णायक हुने बताइएको छ ।

    images
    images
    images

    आगमी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । 

    images
    images
    images

    यसअघिको बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । यो विषयमा शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।