Logo

२०८३, आश्विन ९गते


images
images

कोरोना अपडेट : २४ घण्टामा २२६ जना संक्रमित थपिए, २२३ जना संक्रमणमुक्त

कोरोना अपडेट : २४ घण्टामा २२६ जना संक्रमित थपिए, २२३ जना संक्रमणमुक्त

images
  • कोरोना अपडेट : २४ घण्टामा २२६ जना संक्रमित थपिए, २२३ जना संक्रमणमुक्त
    images
    images

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ ।

    images
    images
    images

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।