Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

images
  • लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा
    images
    images

    काठमाडौं । प्रदेश सरकारले लुम्बिनी प्रदेशका लागि मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ । 

    images
    images
    images

    हरितालिका तीजको अवसर पारी प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।

    images
    images
    images

    प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर तीजका दिन बिदा दिने गरी निर्णय भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।