Logo

२०८३, आश्विन १०गते


images
images

सुनको मूल्य तोलामै ७ सयले घट्यो

सुनको मूल्य तोलामै ७ सयले घट्यो

images
  • सुनको मूल्य तोलामै ७ सयले घट्यो
    फाइल फोटो
    images
    images
     

    काठमाडौं । आइतबार सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    आज छापावाल सुनको मूल्य ९५ हजार एक सय, तेजावी सुनको मूल्य ९४ हजार ६ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    गत शुक्रबार सुनको मूल्य ९५ हजार ८ सय, तेजावी सुनको मूल्य ९५ हजार ३ सय र चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।