Logo

२०८३, आश्विन ११गते


images
images

‘काठमाडौं मल’ नै अवैध रुपमा निर्माण, भुइँतलासम्मको मात्रै नक्सा पास

‘काठमाडौं मल’ नै अवैध रुपमा निर्माण, भुइँतलासम्मको मात्रै नक्सा पास

images
  • ‘काठमाडौं मल’ नै अवैध रुपमा निर्माण, भुइँतलासम्मको मात्रै नक्सा पास
    images
    images

    काठमाडौं । सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ ।

    images
    images
    images

    महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।

    images
    images
    images

    भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।

    images
    images
    images

    महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ ।

    गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।

    यो खबर आजको राजधानी दैनिकमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं मल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।