Logo

२०८३, कार्तिक २७गते


images
images

कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोलि चल्यो, एक जनाको मृत्यु

कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोलि चल्यो, एक जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोलि चल्यो, एक जनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    प्रिन्स मिश्रा, कपिलबस्तु  । कपिलबस्तुमा अज्ञात समुहले गोलि चलाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको गोलि लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हानिएको प्रहरीको भनाइ छ ।

    images
    images
    images

    गोली कसले र के का लागि चलायो भन्ने बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको र गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । 

    images
    images

    मृतक पासी एक कृषक भएको बुझिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलबस्तु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।