Logo

२०८३, आश्विन ११गते


images
images

नुवाकोटमा बन्दको आंशिक प्रभाव: लामोदुरीका सवारीसाधन ठप्प

नुवाकोटमा बन्दको आंशिक प्रभाव: लामोदुरीका सवारीसाधन ठप्प

images
  • नुवाकोटमा बन्दको आंशिक प्रभाव: लामोदुरीका सवारीसाधन ठप्प
    images
    images

    नुवाकोट । जिल्लामा आज बन्दको आंशिक प्रभाव परेको छ। साना र दुईपांग्रे सवारी छिटपुट गुडेपनी मालवाहक र लामोदुरिका ठुला सवारीसाधन भने ठप्प रहेको छ।

    images
    images
    images

    जिल्लाको मध्यपहाडी लोकमार्ग, गल्छी-त्रिशुली-मैलुङ खण्ड ,टोखा छहरे खण्ड र पासाङ ल्ह्यमु राजमार्ग ठप्प रहेको छ।

    images
    images
    images

    त्रिशुली सामरी-भर्याङभुरुङ खण्ड र त्रिशुली-देउराली-किम्ताङ सडकखण्डमा लामोदुरीका यात्रुवाहक सवारीसाधन कुनैपनी गुडेका छैनन् भने अहिलेसम्म जिल्लामा कतैपनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बन्दको आंशिक प्रभाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।