Logo

२०८३, कार्तिक २५गते


images
images

ज्ञानपुञ्ज स्कुलको सहकार्यमा मृगौला पिडित राकेशलाई आर्थिक सहयोग

ज्ञानपुञ्ज स्कुलको सहकार्यमा मृगौला पिडित राकेशलाई आर्थिक सहयोग

विभिन्न देशबिदेशबाट सहयोग गरेका सहयोगी र  विद्यालयबाट संकलित  कुल रकम रु १८६९० नगद र रु १६३१० पिडितकै खातामा जम्मा गरिएको थियोे ।
images
  • ज्ञानपुञ्ज स्कुलको सहकार्यमा मृगौला पिडित राकेशलाई आर्थिक सहयोग
    images

    शुद्धोधन रुपन्देही - ज्ञानपुञ्ज ईङ्लिस सेकेण्डरी स्कुलको सहकार्यमा मृगौला फेल पिडित रुपन्देही शुद्धोधन ४ बर्मेलीटोलका  राकेश विश्वकर्मालाई आज एक कार्यक्रम विच सहयोग रकम  ह्स्तान्तरण गरिएको छ । रकम ज्ञानपुञ्ज ईङ्लिस सेकेण्डरी स्कुलका  शिक्षक एंव अभियान्ता अर्जुन रेग्मी  र कक्षा ८ का विधार्थीहरुले   ३५ हजार रुपैयाँ मृगौला पिडित राकेश र उनको माइजुलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो।

    images
    images
    images

    विभिन्न देशबिदेशबाट सहयोग गरेका सहयोगी र  विद्यालयबाट संकलित  कुल रकम रु १८६९० नगद र रु १६३१० पिडितकै खातामा जम्मा गरिएको थियोे ।
    सहयोग हस्तान्तरण गर्दै सस्थापक प्राचार्य तोयाराम पौडेलले सहयोगको परोपकारी भाव विधार्थीमा जागोस भन्न र सस्थाको सामाजिक उत्तरदायित्व निर्वाह गर्न आफुहरु सदैव तत्पर रहेको भन्दै पिडित राकेशको सिघ्रस्वास्थ्यलाभको कामना गर्नुभयो  । विधार्थी प्रविन श्रेष्ठले आफ्नो भनाई राख्दै अरुलाई सहयोग गर्नुपर्छ भन्ने पढेको ज्ञानलाई व्यवहारमा लागु गर्न पाउदा थप जिम्मेवारी बोध भएको जानकारी दिनुभयो । सहयोग ग्रहण गर्दै राकेश विश्वकर्माले सहयोगी सबैलाई  आभार प्रकट गरे।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।