Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा उमाशंकर यादव चयन

नेपाल समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा उमाशंकर यादव चयन

images
  • नेपाल समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा उमाशंकर यादव चयन
    images
    images

    बुटवल । नेपाल समाजबादी लुम्बिनी प्रदेशकाे पुनर्गठन भेला सोमबार बुटवलमा सम्पन्न भएकाे छ । भेलाले उमाशंकर यादवकाे अध्यक्षतामा १५१ सदस्यिय नेपाल समाजबादी पार्टी लुम्बिनी प्रदेश कमिटि निर्माण गरेकाे छ । 

    images
    images
    images

    जसको उपाध्यक्षमा रहिश साह, नारायण नागिला, मञ्जु चाैधरि,  धनेश्वरि चाैधरि, हरि घर्ती, राजकुमार चाैधरी र एच. आर. शर्मा रहेको पार्टीले जनाएको छ । त्यसैगरि पार्टीको प्रदेश मुख्य सचिवमा हिक्मत बिक, सचिवमा राजेन्द्र जि सि र काेषाध्यक्षमा यमुना थापा चयन भएका छन् ।

    images
    images
    images

    भेलामा पार्टीका केन्द्रीय उपाध्यक्ष्य दान ब. चाैधरी, प्रदेश ईन्चार्ज कमल खनाल, केन्द्रीय कार्यकारि सदस्य वकिल मुसलमान, यज्ञ पाेखरेल, चिनक कुर्मि, सुरेन्द्र पट्टेल, विमल गिरि, सुनिता काफ्ले, अतिउल्लाह मुसलमान लगायतको उपस्तिथि रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।