Logo

२०८३, श्रावण २७गते


images
images

२२ दिने चुनावी अभियान संचालन गर्न कांग्रेस नेताहरू ७७ वटै जिल्ला पुग्ने

२२ दिने चुनावी अभियान संचालन गर्न कांग्रेस नेताहरू ७७ वटै जिल्ला पुग्ने

images
  • २२ दिने चुनावी अभियान संचालन गर्न कांग्रेस नेताहरू ७७ वटै जिल्ला पुग्ने
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले चुनावी अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाएर चुनावी अभियान सञ्चालन गर्न लागिएको हो।

    images
    images
    images

    कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार केन्द्रीय समिति बैठकले चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेकोले केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको सेतोपाटीलाई बताए।

    images
    images
    images

    आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेता चुनावी अभियानमा खटाउनेबारे छलफल भएको थियो।

    images
    images
    images

    केन्द्रीय नेतालाई छिट्टै जिल्ला तोकेर पठाउँछौं,’ उनले भने, ‘७७ जिल्लामै भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन हुन्छ।’
    मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो।

    कांग्रेसले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।