Logo

२०८३, आश्विन ११गते


images
images

देवदह ५ मा वडा स्तरीय बिपद् व्यवस्थापन समिति गठन

देवदह ५ मा वडा स्तरीय बिपद् व्यवस्थापन समिति गठन

images
  • देवदह ५ मा वडा स्तरीय बिपद् व्यवस्थापन समिति गठन
    images
    images

    देवदह । देवदह नगरपालिका वार्ड न ५ मा वडा स्तरीय बिपद् व्यवस्थापन समिति गठन गरिएको छ । प्राकृतिक तथा मानविय दैबी विपत्तिको समाधान र पुर्व तयारीको लागि  समिति गठन भएको हो ।

    images
    images
    images

     वडा अध्यक्षको गणेश डुम्रेको  संयोजकत्व, वडा सदस्यहरु पदेन सदस्य, सदस्यहरुमा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा उपसभापति अनिता थापा, बुद्ध सामुदायिक वनका अध्यक्ष  टेक बहादुर राना,  वरिष्ठ प्रहरी नायब निरीक्षक बुद्दी प्रसाद राना, कुल प्रसाद पौडेल, हिमालय प्रताप सेन, बोल प्रसास अधिकारी, गोपाल  गुरुङ, मनोज गुरुङ र सचीवमा वार्ड सचीव बामदेव पोखरेल सहितको समिती गठन गरिएको छ ।

    images
    images
    images

    समितिको पहिलो  बैठकले जोखिमयुक्त क्षेत्र पहिचान गरि स्थलगत निरीक्षण गर्ने, नगरपालिका,  वन, खानेपानी, विद्युत र टोल विकास संस्थासंग सहकार्य गरि भइपरि आउने समस्या समाधान गर्ने निर्णय गरिएको वडा अध्यक्ष गणेश डुम्रेले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।