वीरगञ्ज । ४ बर्षिया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा १२ बर्षिया बालक सहित ३ जना पक्राउ परेका छन् ।
बालिकाको शब भेटेर खबर गरेका १२ वर्षीय बालकमाथि अनुसन्धान गर्दा अपराध स्वीकार गरेको र सोही बालकले दिएको बयानको आधारमा थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा १२, १७, १८ र १९ वर्षीय बालक र किशोरहरू रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–२ बाट साउन ५ गतेदेखि हराइरहेकी ४ वर्षीया बालिका हराइरहेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology