Logo

२०८३, मंसिर ७गते


images
images

एसिया कप राइजिङ स्टार्स

एसिया कप राइजिङ स्टार्स : नेपालले टस जित्यो, युएईले पहिला ब्याटिंग गर्दै

एसिया कप राइजिङ स्टार्स : नेपालले टस जित्यो, युएईले पहिला ब्याटिंग गर्दै

images
  • एसिया कप राइजिङ स्टार्स : नेपालले टस जित्यो, युएईले पहिला ब्याटिंग गर्दै
    images

    काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज नेपालले युएईको सामना गर्दैछ ।

    images
    images
    images

    दोहामा हुने यस खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै युएईले पहिला ब्याटिंग गर्ने भएको छ । 

    images
    images

    प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको छ भने युएईले पनि पाकिस्तान ए सँग ६१ रनको हार बेहोरेको थियो । प्रतियोगितामा दुवै देशले पहिलो खेल हारेकाले यो खेल जित्नै पर्ने अवस्थामा आमने सामने हुदैछन् ।   

    images

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।