Logo

२०८३, मंसिर ६गते


images
images

रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदह र देवदहको संयुक्त प्रशिक्षण

रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदह र देवदहको संयुक्त प्रशिक्षण

images
  • रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदह र देवदहको संयुक्त प्रशिक्षण
    images

    देवदह । रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदह र रोट्र्याक्ट क्लब अफ देवदहको संयुक्त आयोजनामा ‘क्लब अफिसर्स ट्रेनिङ सेमिनार (कोट्स)’ सम्पन्न भएको छ ।

    images
    images
    images

    रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहका पूर्व अध्यक्ष, अधिवक्ता किसु शर्माले प्रशिक्षणमा रोटरी र रोट्र्याक्टको परिचय, उद्देश्य, महत्त्व,आबद्धता, पदाधिकारी तथा सदस्यहरूलाई आत्मनिर्भर, अनुशासित र जिम्मेवार कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण गरेका थिए ।

    images
    images

    रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष कमल थापा र रोट्र्याक्ट क्लब अफ देवदहका अध्यक्ष नवीन पाण्डेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा देवदहका निवर्तमान अध्यक्ष डा. विजय अमगाईं, पूर्व अध्यक्ष सन्दीप पौडेल, उपाध्यक्ष किशन थापा दर्लामी, ललिता घिमिरे, दीपक बीके तथा देवदहका इलेक्ट प्रेसिडेन्ट, सचिव लगायत दुवै क्लबका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो ।

    images

             

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।