Logo

२०८३, मंसिर ३गते


images
images

सुमना श्रेष्ठको काठमाडौं महानगर मेयर पदमा उम्मेदवारी दिने घोषणा

सुमना श्रेष्ठको काठमाडौं महानगर मेयर पदमा उम्मेदवारी दिने घोषणा

images
  • सुमना श्रेष्ठको काठमाडौं महानगर मेयर पदमा उम्मेदवारी दिने घोषणा
    images

    काठमाडौँ । रास्वपाकी पूर्व सहमहामन्त्री एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

    images
    images
    images

    रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । 

    images
    images
    images

    उनले भनेकी छन्- 'मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।'

    images
    images

    श्रेष्ठले २०८२ को भदौ २९ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गरेकी थिइन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।