Logo

२०८३, आश्विन १२गते


images
images

स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

images
  • स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु
    images
    images

    एजेन्सी । स्पेनमा केही समययता प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ । 

    images
    images
    images

    स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको अन्तरास्ट्रिय मिडियाहरूले संचारमाध्यमले जनाएका छन् । तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।

    images
    images
    images


    गर्मीका कारण स्पेनको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको समाचारमा जनाईएको छ ।

    images
    images
    images

    त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

    यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।