Logo

२०८३, कार्तिक १४गते


images
images

भारतको उत्तराखण्डमा पाइलटसहित ६ जना सवार हेलिकोप्टर दुर्घटना

भारतको उत्तराखण्डमा पाइलटसहित ६ जना सवार हेलिकोप्टर दुर्घटना

images
  • भारतको उत्तराखण्डमा पाइलटसहित ६ जना सवार हेलिकोप्टर दुर्घटना
    images
    images

    काठमाडौं । भारतको उत्तराखण्डस्थित बदरीनाथ धामबाट देहरादुनको सहस्रधारातर्फ फर्किरहेको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा पाइलटसहित ६ जना सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    दुर्घटना जोशीमठ नजिकैको छई गाउँस्थित सैनिक शिविर आसपास भएको बताइएको छ । खराब मौसमका बीच उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो । घटनास्थलमा प्रहरी, विपद् व्यवस्थापन टोली र नागरिक उड्डयन अधिकारीहरू परिचालन भएको बताइएको छ ।

    images
    images
    images

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग र राज्य विपद् प्रतिकार्य बललाई संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएको बताएका छन् । पाइलट र यात्रुको अवस्था बारे स्पष्ट भएको छैन । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेलिकोप्टर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।