Logo

२०८३, कार्तिक १३गते


images
images

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

images
  • स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
    images
    images

    काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा बुधबार दुई तीव्रगतिको रेल ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ । स्पेनको कास्टिला–ला मन्चा क्षेत्रीय सरकारले रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको पुष्टि गरेको हो ।

    images
    images
    images

    स्पेनको सार्वजनिक प्रसारण संस्था आरटीभीईका अनुसार उर्दा नजिकै निजी रेल कम्पनी इर्योको रेलका दुई डिब्बा लिकबाट खसेर रेलमार्गको भिरबाट तल खसेका थिए । अर्को रेल सरकारी स्वामित्वको रेन्फे कम्पनीको रहेको थियो ।

    images
    images
    images

    दुर्घटनापछि म्याड्रिड र दक्षिणी अन्डालुसिया क्षेत्रबीच दुवैतर्फको रेल सेवा स्थगित गरिएको रेल पूर्वाधार सञ्चालक एडिफले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनमा रेल दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।