Logo

२०८३, कार्तिक ११गते


images
images

आजको विदेशी मुद्राको विनिमय दर: डलर १५२ रुपैयाँ नाघ्यो

आजको विदेशी मुद्राको विनिमय दर: डलर १५२ रुपैयाँ नाघ्यो

images
  • आजको विदेशी मुद्राको विनिमय दर: डलर १५२ रुपैयाँ नाघ्यो
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार, २०८३ कात्तिक १० गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

    images
    images
    images

    यस्तै, युरोपियन युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा रहेको छ। पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा तोकिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा रहेको छ।

    images
    images
    images

    अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा कायम भएको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर ११७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११८ रुपैयाँ २३ पैसा तोकिएको छ।

    images
    images
    images

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा कायम भएको छ। साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा रहेको छ भने कतारी रियालको खरिददर ४१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

    त्यसैगरी, थाई भाटको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा रहेको छ। संयुक्त अरब इमिरेट्स दिरामको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा कायम भएको छ। मलेसियन रिङ्गिटको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११ रुपैयाँ ५२ पैसा तोकिएको छ।

    स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ २९ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ। डेनिस क्रोनरको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा कायम भएको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४५ पैसा रहेको छ।

    खाडी मुलुकका मुद्रामध्ये कुवेती दिनारको खरिददर ४९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४५ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा कायम भएको छ। ओमानी रियालको खरिददर ३९४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ३४ पैसा रहेको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ १० पैसा र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

    राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्नेछ भने आवश्यकताअनुसार केन्द्रीय बैंकले विनिमय दरमा संशोधन गर्न सक्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।