Logo

२०८३, आश्विन २५गते


images
images

विश्वकप लिग- २ को सिरिज अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दै

विश्वकप लिग- २ को सिरिज अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दै

images
  • विश्वकप लिग- २ को सिरिज अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दै
    images
    images

    काठमाडौँ । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ ।

    images
    images
    images

    ओमानको अल अमेरात स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शरू हुदैछ । सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको छ । 

    images
    images
    images

    क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् । 

    images
    images
    images

    नेपालले अर्कोखेल अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् ।

    नेपालको हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।