Logo

२०८३, आश्विन ११गते


images
images

आइतवार सार्वजनिक बिदा दिने निर्णय

आइतवार सार्वजनिक बिदा दिने निर्णय

images
  • आइतवार सार्वजनिक बिदा दिने निर्णय
    images
    images

    काठमाण्डाै । सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    images
    images
    images

    २६ गते  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    उक्त पर्वमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पाेखरेलद्वारा जारी सूचनामा उल्लेख छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बकर ईद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।