Logo

२०८३, आश्विन २०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस महामन्त्रीमा को को बन्दैछन् उम्मेदवार ?

काँग्रेस महामन्त्रीमा को को बन्दैछन् उम्मेदवार ?

images
  • काँग्रेस महामन्त्रीमा को को बन्दैछन् उम्मेदवार ?
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

    images
    images
    images

    काँग्रेसले महामन्त्रीमा एक महिलासहित तीन जना रहने व्यवस्था गरेपछि प्रतिष्पर्धा हुने देखिएको हो । महामन्त्रीमा दुई खुला र एक महिला कोटा निर्धारण गरिएको छ । 

    images
    images
    images

    महिला महामन्त्रीका लागि महालक्ष्मी उपाध्याय डिना र डा. डिला संग्रौलाले दाबी गरेका छन् । खुला महामन्त्रीका लागि वर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेसहित उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनील शर्मा, शंकर तिवारी र अमर पुनले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    काँग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुदैछ भने विहिबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महामन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।