Logo

२०८३, आश्विन २०गते


images
images

पोखरामा बियरको बोतल प्रहारबाट वृद्धको मृत्यु, एक जना पक्राउ

पोखरामा बियरको बोतल प्रहारबाट वृद्धको मृत्यु, एक जना पक्राउ

images
  • पोखरामा बियरको बोतल प्रहारबाट वृद्धको मृत्यु, एक जना पक्राउ
    images
    images

    पोखरा । कास्कीको पोखरा महानगरपालिका–२४ कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ।

    images
    images
    images

    साेमबार स्थानीय ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही स्थानका करिब ३२/३३ वर्षीय जगत दाहालले बियरको बोतल प्रहार गरेका थिए।

    images
    images
    images

    बियरको बोतल प्रहारबाट त्रिपाठीको टाउकोमा गम्भीर चोट लागेको थियो । चोट लागेपछि बोल्न नसक्ने अवस्थामा रहेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।

    images
    images
    images

    अस्पतालमा उपचारका क्रममा चिकित्सकले त्रिपाठीलाई मृत घोषणा गरेका हुन् । घटना भएपछि दाहाल फरार भएका थिए। प्रहरीले उनलाई पामे पुल नजिकबाट नियन्त्रणमा लिएको जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।